समाचार Archive

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए

न्यायाधीशलाइ धम्क्याउँदै उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको

‘नाइजेरियामा बन्दुकधारीले ३ सय छात्रा अपहरण गरे’

काठमाडौं,  नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ । एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झण्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ । सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका

पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर

काठमाडौं, मस्तिष्कघात भएपछि उपचारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको चिकित्सकले बताएका छन् । नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार

एकै दिन चार बालिका बलात्कारको आरोप

१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित

नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्। नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री

बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

छिमेकी जिल्ला सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन । काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने

भारतमा मार्च १ मा दोस्रो चरणको खोप अभियान थालिने

एजेन्सी (नयाँ दिल्ली)- भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ मा सुरु हुने भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दिर्घरोगीको हकमा

आआफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको

कसरी बढ्छ अबको प्रक्रिया ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ