समाचार Archive

भालुको लिङ्ग खाने सिकारी पक्राउ
एजेन्सी,भालु मारेर तिनको लिङ्ग खाने एक सिकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । यार्नेन नामले चिनिने ति व्यक्तिले धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा

पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा
काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड

पाँच हजार घुस लिएको आरोपमा प्रहरी अख्तियारको फन्दामा
काठमाडौं-, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो । भारतबाट सामान

कमरेडको केटी मोह ः नेकपाका अर्का कमरेड पनि परस्त्रीको फन्दामा !
सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ। दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको खबर आज बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिकले

पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन
काठमाडौँ, पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थितघाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका

डोजरले महिलालाई आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा
काठमाडौं,बैतडीको दशरथचन्द नगरपालिका–९ मा भएको डोजर आक्रमणको घटनामा चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए । सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक

पशुपति आर्यघाटमा आन्दोलन, जल्न छाडे शव
काठमाडौं,पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्न माग राखेर आन्दोलन थालेका छन्। शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्नै छाडेका छन्। कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ। आफ्ना माग पूरा नभएको भन्दै

धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते
धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु
चितवन, जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना

गोठमा बाँधेको भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ
सप्तरी,सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय