समाचार Archive

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गरेन, विकल्प नियमित डायलासिस वा प्रत्यारोपण
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू गम्भीर विरामी भएको बताएका हुन् । मिर्गौलाले राम्रोसँग काम नगरेको

जेलरको सरुवापछि नेपालगन्जका कैदि बन्दीहरुले गरे आन्दोलन स्थगित
नेपालगन्ज,बाँके कारागारका बन्दीले जेलरको सरुवापछि आन्दोलन स्थगित गरेका छन । करिब ३३ घण्टापछि आन्दोलन स्थगित गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जेलर भरतराज पाण्डेलाई जिल्ला प्रशासन कार्यालयमा तानेर पद मुक्त गरेपछि बन्दीहरुले बिहीबार बिहान ७

नेपालगन्ज गुलरिया सडकखण्डमा यसरी पल्टियो यात्रुबहाक बस
नेपालगन्ज,बाँके नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरणनालामा यात्रु बहाकबस दुर्घटना भएको छ । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको हो । स्थानियका अनुसार खजुरा बजार नजिकै किरणनालामा दुर्घटनामा

कपिलवस्तुको तनाब – दुई पक्षबीच ११ बुँदे समझदारी
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ‘‘बिहीबार राती सबै

अज्ञात समुहद्वारा सडक खनिरहेको डोजरमा आगजनी
कालिकोट,पचालझरना गाउँपालिका वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो । सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी

हेलो सरकारसँग एक हजार भन्दा बढि जनगुनासोको चाङ
काठमाडौं, सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १

हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना
काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु

दीपावलीका मनाउदै गर्दा जले चार घर, ५० लाखको क्षति
दीपावली गर्ने क्रमेमा प्रदेश १ का तीन जिल्लामा चार घर जलेर खरानी भएका छन्। मोरङ, ताप्लेजुङ र सोलुखुम्बुमा आइतवार राति दीपावली गर्ने क्रममा चार घर जलेर खरानी भएका हुन्। त्यसक्रममा जलेर एकजना बालकको ज्यान गएको छ

राष्ट्रपतिले दिइन् तिहारको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्। तिहार पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस

तिहार मनाउन उपराष्ट्रपति पुन जन्मघर रोल्पा पुगे
रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन पुगेका हुन् । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो