समाचार Archive

टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो

काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्‍नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ

भारतले सीमा मिचेको भन्दै सुर्खेतमा निकालियो मसाल जुलुस

बिरेन्द्रनगर,सुर्खेत कालापानी,लिपुलेक,लिम्पियाधुरा भारतिय नक्सामा समावेश गरेको विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेत विरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिरोध गरिएको हो । मंगलगडी चोकबाट

यसरी ठोक्किए त्रिभुवन विमानस्थलमा दुई जहाज

काठमाडौं,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। विमान ग्राउण्ड ह्‍यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्। श्री एयरलायन्सको सिटिआरजे ७००

सुर्खेतमा पनि लाग्यो ‘गो ब्याक ईन्डिया’को नारा

सुर्खेत, भारतले नेपालको भूभाग कालापानी मिचेको विरोधमा सुर्खेतमा पनि विद्यार्थीले  ‘गो ब्याक ईन्डिया’को नारा लगाएर विरोध प्रर्दशन गरेका छन् । भारतले नयाँ सिमा जारी गदै नेपालको भूमी पनि आफ्नो नक्सामा राखेपछि देश व्यापी विरोध प्रर्दशन भैइरहेको छ ।

पेट्रोलपम्पका लागि इजाजत माग

नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ । निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड

तितेपातीको तेल उत्पादन

काठमाडौं,रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने

नेपालगञ्जमा एक युवकको शवं फेला

नेपालगञ्ज ,बाँकेको नेपालगञ्ज नजिकै एक पुरुषको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालयदेखि १५ सय मिटर टाढा सडक छेउ शवं फेला परेको हो । नेपालगञ्ज गुलरिया सडक खण्डमा पर्ने जानकी गाउँपालिका ३ को खजुरा रोडमा

गोली हानेर अपहरणकारी पक्राउ, अपहरित बालकको सकुशल उद्धार

पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८

जुवाडेहरुको काइदा हिरासत छल्न अस्पताल भर्ना

काठमाडाैँ, दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता,

ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु

ओखलढुङ्गा, ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर