समाचार Archive

सात लाख नगद र ६ किलो चाँदीसहित एकजना पक्राउ
जनकपुरधाम, चाँदीका गरगहना र नगद सात लाखभन्दा बढी रुपैयाँसहित एक युवकलाई धनुषा ससस्त्र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका अजय गुप्ता रहेका छन्। जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना

आलमलाई ल्याइयो नख्खु कारागार
काठमाडौं,अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका

बालुवाटार जग्गा प्रकरण- अख्तियारले लियो गच्छदारको बयान
काठमाडौं,प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक ९शुक्रबार० साँझ गच्छदारसँग

प्रधानमन्त्री ओली अस्पताल जाँदै
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने भएका छन्। स्रोतका अनुसार ग्राण्डी अस्तालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलसिस हुने भएको छ। यसअघि दुईपटक डायलसिस गरिसकेका उनको तेस्रो डायलसिस गरिने भएको छ। ओलीले यसअघि

चोरीका स्कुटर किन्ने कार्यमा संलग्न चारजना पक्राउ
धादिङ, स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले ४ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२

युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना
जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो । गत दुई बर्षको समयमा ८

आलम पुर्पक्षका लागि जेल चलान,अदालतले दियो आदेश
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा आलमलाई

जब ट्राफिक नियम नमान्नेलाई प्रहरीले खादा ओढायो…..
काठमाडौं, तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ। आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ। तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु

चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई पक्राउ
चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी

अस्पतालको भर्याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
चितवन । चितवनको भरतपुर अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको झुण्डिएको अवस्थामा शव फेला परेको अस्पताल स्रोतले