समाचार Archive

कोहलपुरका डीएसपी शाहीमाथि विभागीय कारबाही सिफारिस

काठमाडाैं, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरिक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ । तरुं दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले खसी मागेको अडियो बाहिरिएपछि उनीमाथि छानविन गर्न वनेको

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौं, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन

आसामको वेश्यालयबाट नेपाली चार नाबालिका सहित तीन किशोरीको उद्धार

 एजेन्सी,,लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ । त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो । नेपालमा स्थापना भएको

आलमले कारागारबाटै दिए प्रहरी प्रमुखलाई धम्की

काठमाडौं,कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका

कीर्ते गरी बैंकबाट बढी रकम झिक्ने प्रहरी जवान पक्राउ

जलेश्वर,जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट

सैनिक जवानको मृत्यु ‘रहस्यमय’आफन्तद्धारा कुटपिट गरेर हत्या गरेको आरोप

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, गुग्लिनमा भएको नेपाली सेनाका जवान राम कँडेलको मृत्यु रहस्यमय बनेको छ । प्रहरीले हिरासतबाट भाग्ने क्रममा भिरबाट लडेर कँडेलको मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको

अब जानकी गाउँपालिकाको केन्द्र मानपुर

नेपालगन्ज,बाँकेको जानकी गाँउपालिकाको केन्द्र परिर्वतनका लागि सिफारिस गरिएको छ । प्रदेश नम्बर पाँचको मन्त्रिपरिषद बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको हो । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–४, खजुराबाट वडा नम्बर–३, मानपुरमा

तल्लो डोल्पा मुड्केचुलामा मोबाइल टावर सञ्चालन

डोल्पा, तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो

काठ तस्कर र वन गस्तीबीच दोहोरो गोली हानाहान

वीरगञ्ज । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो । गोप्य

जब नाइट क्लबमा पूर्वराजा शाह र हिमानीले डान्स गरे…….

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको