समाचार Archive

यसरी ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट
काठमाडौं । बिहिबार बिहान गोर्कण बिष्ट श्रम तथा रोजगार मन्त्रालय पुगे । उनी यसअघिको मन्त्रीको हैसियतमा नभई पूर्वमन्त्रीको हैसियतमा नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका थिए । हिजो मात्रै उनको मन्त्री पद खोसिएको

आलम थुनिएको कारागारभित्र ठगीधन्दा
म विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगीधन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू

अब विद्युतीय ट्याक्सी समेटेर नयाँ मापदण्ड तयार
यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ । आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने

भत्काउन थालियो प्रधानमन्त्री निवास
काठमाडौं, प्रधानमन्त्री बस्दै आएको बालुवाटारकाे भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा

स्राेत नखुलेको ३५ लाखसहित दुई जना पक्राउ
निजगढ, बारा जिल्लामा प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही

अर्काको नाममा ट्रायल दिने तीन जना पक्राउ
काठमाडौं, ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन

भरुवा बन्दुकसहित अछाममा दुईजना पक्राउ
अछाम,अछाम प्रहरीले भरुवा भन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाका २१ वर्षीय जगत साउद र सोही ठाउँका २२ बर्षिय लाल साउँदलाई अछाम प्रहरीले सोमबार राति पौने दस बजे पक्राउ गरेको हो । बन्दुक

नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध सहित ३ जना पक्राउ
नेपालगन्ज,बाँके नेपालगन्जको त्रिभुवन चोकबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । । मंगलबार साँझ ७ बजे त्रिभुवन चोकबाट ३ जनालाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । २ ग्राम लागु औषधसहित

‘तुच्छ सजाय’तोकेका पत्रकार खेम भण्डारी जेल चलान
महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ। मंगलबार आफैँ अदालत हाजिर भएका पत्रकार भण्डारीलाई प्रहरीले सजाय कार्यान्वयन गर्न कारागार लगेको छ। उनलाई अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको