समाचार Archive

अध्यक्ष सेजुवालले गरे निमार्णधिन योजनाहरुको अनुगमन
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकामा निमार्णधिन योजनाहरुको अवलोकनका साथै अनुगमन गरेका छन । पचालझरना गाउँपालिका भित्रका बिभिन्न निमार्णधिन योजनाहरु अनुगमन गरेका हुन । अध्यक्ष सेजुवालले वडा ४ साल्थे मर्म सिचाई कुलो र फडेच्छा हाइटेक

१० दिनपछि शव फेला, ७ अभियुक्त पक्राउ
काठमाडौ । पुस ६ गते राति ११ बजे सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका लामाटोल बस्ने पूर्णबहादुर तामाङको घर ढलान गरेर ना. ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेका राजकुमार मुखिया बेपत्ता भए । भारतको बिहार स्थायी घर भएका

डोल्पामा सरकारी गाडी दुई लाख खर्च गरेर टुइनबाट तारियो
डोल्पा ,डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी गाडी भित्र्याइएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जीप) भित्र्याएको हो। कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा

सूचना आयोगका आयुक्तलाइ आयुक्तद्वारा शपथ
काठमाडौं- राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए भने आयुक्तद्वय

मुग्लिन सडक पूर्ण सञ्चालन
चितवन,नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । पहिरो नियन्त्रणको काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको

विश्व सम्पदा क्षेत्रमा धुम्रपान र मदिराजन्य बिक्री
काठमाडौं, विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा धुम्रपान र मदिराजन्य वस्तु बिक्री गर्ने पसलहरू सञ्चालन गरेको पाइएको छ। यस क्षेत्रको लक्ष्मी मन्दिरमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चुरोट, सुर्ती जस्ता अखाद्य वस्तुहरु

संसद्मै पहिलो चोटि चेपाङ भाषामा सम्बोधन
हेटौँडा,नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्मा चेपाङ भाषामा सम्बोधन भएको छ। बिहीबार प्रदेश-३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभा चेपाङको पहिचानसहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन्। नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्न

नक्कली नोट छाप्ने,देखि‘बजार प्रतिनिधि’सम्म पक्राउ
काठमाडौं,फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ

आम्दानीका लागि करेसाबारीमा अलैंची खेती
पाँचथर , यहाका किसानले करेसाबारीमा पनि अलैंची खेती गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको अभ्यास सुरु गरेका हुन्। आम्दानी हुने देखेपछि खोल्साखोल्सी, जंगल र पाखाबारीमा गरिने

प्रदेश २ ले वीरगन्जमा शहीद दिवस मनाउने
जनकपुरधाम, प्रदेश २ सरकारले यस वर्ष पर्साको वीरगन्जमा शहीद दिवस मनाउने भएको छ। शहीदको सम्झनामा मनाइने शहीद दिवस यस वर्ष प्रदेश सरकारले वीरगन्जमा विशेष समारोहको आयोजना गर्ने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले