समाचार Archive

प्रदेश २ ले वीरगन्जमा शहीद दिवस मनाउने

जनकपुरधाम, प्रदेश २ सरकारले यस वर्ष पर्साको वीरगन्जमा शहीद दिवस मनाउने भएको छ। शहीदको सम्झनामा मनाइने शहीद दिवस यस वर्ष प्रदेश सरकारले वीरगन्जमा विशेष समारोहको आयोजना गर्ने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले

सहकारीले वैदेशिक रोजगारीलाई कम गर्नुपर्छः मन्त्री अर्याल

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहीबार ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।सहकारी

काठमाडौंमा २ गुण्डा नाइके पक्राउ

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट

वडा कार्यालयमा भेटिएको कुकर बम निष्क्रिय

सिन्धुली,नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो ।जिल्ला

आगो निभाउँदा पिता गुमाएका १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी ,अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका

छिन्चु – जाजरकोट सडकमा बस दुर्घटना १८ घाइते

सुर्खेत, सुर्खेतको छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा

काठमाडौँ, २४ पुस  लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

डडेल्धुरा ,हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब १० घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो। बुधबार रातिदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा

ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता

काठमाडौं,फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा अवरोध भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् । गत शुक्रबार मात्रै काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसहित

अमेरिका–इरानबाट नेपालीलाई फिर्ता ल्याउने पहल थालियाे

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ