समाचार Archive

महराविरुद्धको सुनुवाइ सकियो, केही बेरमा फैसला आउने
काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । आइतवार काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी,

दुई वटा गाडीको नम्बर प्लेट एउटै, त्यो पनि मन्त्रीकै !
काठमाडौं,सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर

नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने
नेपालगञ्ज,यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ । तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए । औद्योगिक गणना

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र

प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज
काठमाडौं , नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले

धारिलो हतियार प्रहार गर्ने एक पक्राउ
सुनसरी ,धरान उपमहानगरपालिबाट तीन जनामाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान ईलाका प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार

जहाज डिले हुँदा बाबुराम र प्रचण्ड बिच भलाकुसारी !
काठमाडौं त्रिभुवन विमानस्थलबाट बिहान सात बजे उड्नुपर्ने विमानको उडान नहुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेट भएको छ। बाबुरामले ट्वीटरमा फोटो राख्दै विमान डिले हुँदाको फाइदा भनेर लेखेका छन्। उनले

विप्लवका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ
गोरखा , सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा सो समूहका जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली (दिनेश)

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु
विराटनगर , विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सल्यान , सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगामा ना ६ त ९२१३ नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा रौतहट सन्तपुर नगरपालिका ६ का अलिम महम्मदको घटनास्थलमै मृत्यु भएको हो। कपडाको