समाचार Archive

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य

काठमाडौं , संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको

तनहुँको कमलाबारीमा ट्रक दुर्घटना

तनहुँ ,तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मगर दिवसमा सार्वजनिक बिदा

तनहुँ ,म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णयानुसार सार्वजनिक बिदा

वीरगन्जमा २७ लाख नगदसहित ४ जना पक्राउ

वीरगन्ज,पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु हुण्डी कारोबार रहेका जनाइएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट

रेड पाण्डाको छालासहित चारजना पक्राउ

काठमाडौं , प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ। काठमाडौं कपनस्थित खरिबोटबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका सूर्य भुजेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा भुजेलसहित सुक बहादुर लामा,

केहि समयपछि काममा फर्किइन् रोशनी शाही

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् । गत असोज

कर्णाली नदीमा जीप खस्यो

दैलेख , कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका

कसरी हराए बाँस्कोटाको सात वटा डायरी ?

काठमाडौं, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना

आज २०७६ फागुन १३ गते मंगलबारको राशिफल

आज २०७६ फागुन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको