समाचार Archive

डोल्पामा फैलिएको रोग मौसमी रुघाखोकी
डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो। गाउँ

नेपालगन्ज ८ किलो चाँदीसहित भारतीय नागरीक पक्राउ
बाँके,बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाइकको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख
विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ
काठमाडौं , प्रहरीले काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ । कम अंक ल्याएका विद्यार्थीलाई हात काट्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ती शिक्षिकालाई पक्राउ गरेको पुष्टि
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
वाशिंटन, कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य

कोरोना भित्रिन नदिन बाँकेमा सतर्कता
बाँके,कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी

कोरोनाबाट मृत्युको संख्या ३४ सय पुग्यो एक लाख संक्रमित
काठमाडौं, विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमण फैलने देशको संख्या

सात दिनभित्र प्रधानमन्त्री ओली अस्पतालबाट फिर्ता हुने
काठमाडौं, बुधबार मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै

ग्यासको अभाव, छैन कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक
काठमाडौं,कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास

सुर्खेतमा पनि ‘सर्जिकल माक्स’को अभाव
वीरेन्द्रनगर,प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो

विराटनगरमा कोरोना बाट बच्न साबुन पानीले हात धुने अभियान
विराटनगर, विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका

