समाचार Archive

आज २०७६ फागुन २८ गते बुधबारको राशिफल

आज २०७६ फागुन २८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

घरबाट विद्यालय हिँडेकी शिक्षिका मृत फेला

ओखलढुंगा , ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो। स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी

ग्यासको अभाव हुँदैन, नयाँ सिलिन्डर नबेच्नुस्- सचिव अर्याल

काठमाडौं,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न उनले आग्रह गरेका हुन् । नेपाल चेम्बर

दादुरा–रुवेला खोप २८ हजार बालबालिकालाई लगाइदै

तनहुँ ,स्वास्थ्य कार्यालय तनहुँले दादुरा-रुबेला रोगविरुद्ध खोप लगाउनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयले तनहुँका २८ हजार ७६४ बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाउने भएको छ। रोग नियन्त्रण गर्न र यसबाट हुने मृत्युदरलाई घटाउन मद्दत

कतारको लागि नेपाल एयरलाइन्सको उडान स्थगित

काठमाडौं,कोरोना भाइरसका कारण हिमालयन एयरलाइन्सले रोकेलगत्तै सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले पनि कतारका सबै उडान रोक्ने निर्णय गरेको छ। मंगलबारदेखि नै लागू हुने गरी राष्ट्रिय ध्वजावाहकले यस्तो निर्णय लिएको हो। कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को निर्णय

चितुवाको आक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु

बैतडी ,बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका-९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ। ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५

पत्रकारको आवरणमा तस्करी गर्ने २ जना पक्राउ

बारा, पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको

सार्वजनिक बिदाको दिन ५ जना डीएसपीको काज सरुवा

काठमाडौं, प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो । काज सरुवा

कोरोनाको त्रासले होलीमा सुनसान नेपालगन्ज

बाँके , होलीको अवसरमा होली खेल्नेहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टाँगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षकोसुनसान छन्। भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न स्थानीय प्रशासनले

सामूहिक बलात्कार कसूरमा चार युवकलाई जनही १० वर्ष कैद

सप्तरी, जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार