समाचार Archive
युएईमा रहेका २ नेपालीमा पनि भेटियो कोरोनाको संक्रमण
काठमाडौं, युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएई,
चितुवाको छाला सहित लिम्बु पक्राउ
ताप्लेजुङ,प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

होलीका दिन धेरै सवारी चालक कारवाहीमा
काठमाडौं , होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ। ७६ मोटरसाइकल र ७
विप्लव समूहका जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली पक्राउ
काठमाडौं , प्रहरी विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका नकडोलीबाट
कोरोनाको बहानामा कालोबजारी सडकमा उत्रिए उपभोक्ता
काठमाडौं, कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी र्यालीसहित सभाको आयोजना गर्यो । र्यालीमा पीडित स्थानीयवासी सहभागी
होली खेलेर नुहाउन गएका पदम भण्डारी मृत फेला
डडेल्धुरा,होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित
बैतडी ,सुर्नया गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गत मंसिरमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि कामकाज प्रभावित हुँदै आएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर

राष्ट्रपति भण्डारीले दिइन फागुपूर्णिमाको शुभकामना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न

आज २०७६ फागुन २६ गते सोमबारको राशिफल
आज २०७६ फागुन २६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पचालझरनाको जारकोटमा देउडा खेल्दै मनाइयो नारी दिवस
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका वडा नं ४ जारकाेटमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरि मनाइएको छ । पचालझरना गाउँपालिका वडा नं ४ जारकोटमा देउडा खेल्दै मनाइएको हो । हरेक वर्ष मार्च ८ तारिखका

