समाचार Archive

दुई लाख घूससहित अदालतका दोभाषे पक्राउ
काठमाडौं,कपिलवस्तु जिल्ला अदालतका दोभाषे दुई लाख घूससहित पक्राउ परेका छन्। दोभाषेका रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी)लाई अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। कुर्मीले ठगी मुद्दा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटकपटक घूस माग

नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो
काठमाडौं । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको

कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार
काठमाडौं, विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार

करोडाै रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ
महोत्तरी , महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय

कोरोना संक्रमणको त्रास – भारत जानेले १४ दिनसम्म निगरानीमा बस्नु पर्ने
काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले महत्वपूर्ण कदम चालेको छ । भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत

कोरोना संक्रमण ; १ सय २३ देशमा मृतकको संख्या ४६ सय
काठमाडौं, कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६

बाँकेमा टिपरको ठक्कर र आगलागीबाट दुई जनाको मृत्यु
नेपालगन्ज, बाँकेमा छुट्टाछ्ट्टै दुई घटनामा दुई जनाको ज्यान गएको छ। जानकी गाउँपालिका–३ खजुरारोडस्थित जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्रा.लि. नामक चप्पल कारखानामा आगलागी हुँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका

आगो लागेको ठाउँमा भेटियो शव
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा लागेको आगलागीमा परेर एकजनाको जलेको अवस्थामा शव भेटिएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा गएराती एक बजेदेखि बुधबार विहान ७ बजेसम्म

चीनसँग जोडिएको डोल्पामा प्रहरीको उच्च सतर्कता
डोल्पा , डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। चीनसँग सिमाना जोडिएका

