समाचार Archive

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला

भारतमा कोरोनाबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित

काठमाडौं , भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्षा

डोटी, कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित

उपभोक्तालाइ ठग्‍ने चार सय फर्म कारवाहीमा

काठमाडौं ,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व

तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने : चिकित्सक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे । १२ दिनको अस्पताल बसाइपछि

प्रधानमन्त्री डिस्चार्ज हुने मुख्यमन्त्री र मन्त्रीहरु अस्पतालमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनेभएसँगै अस्पतालमा शुभेच्छुक र शुभचिन्तकको भीड लागेको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालको बसाई सकेर निवास फर्कने तयारीमा रहेका ओलीलाई भेट्न मन्त्रीहरु, नेकपाका नेताहरु, परिवारजन नेकपाका नेता कार्यकर्ताहरु त्रिवि

आफैँले चलाएको बन्दुकको गोली लागेर शाही घाइते

दैलेख, दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको

१७ लाख घुससहित मालपोत र नापीका कर्मचारी पक्राउ

बुटवल,रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको

सडकको अवस्था बुझ्‍न मन्त्री मानन्धर पैदल यात्रा

काठमाडौं , शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्। शुक्रबार बिहान मन्त्री मानन्धरले

अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ मृत्यु

जनकपुर , होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ३ जनाको