समाचार Archive

२५ जनाभन्दा धेरै मलामी जान नपाइने, पशुपतिनाथमा आरती बन्द

काठमाडौं, पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप

कोरोनाका कारण इन्डोनेसियामा २५ जनाको मृत्यु

इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए । बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने

उपत्यकाबाट गाउँ फर्कने संख्या बढयो

कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो ।

जिप दुर्घटना हुदा चालकको मृत्यु

बुटवल , गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका

कोरोना संक्रमितको उपचारको जिम्मा सरकारले लिने

काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन्। नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको

अत्यधिक मादक पदार्थ सेवनबाट श्रीमतीको हत्या

बागलुङ , ढोरपाटन नगरपालिका-७ का एक वृद्धले श्रीमतीको हत्या गरेका छन्। बुधबार राति ६२ वर्षीया देवीराम विकले ५० वर्षीया श्रीमती गौरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। देवीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राती नौ बजेको

अत्याधुनिक हतियार सहित १ जना पक्राउ

नवलपुर,नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–२ चपाहा धारापानीबाट विभिन्न हतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धारापानी घर भएका ६३ वर्षीय तारा बहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार उनको साथबाट भरुवा बन्दुकदेखि

कोरोनाका सन्त्रास : काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो

काठमाडौं,पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोरोनाका सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

सबै फिल्म हल बन्द गरिए

काठमाडौं , सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन् । उपप्रधानमन्त्री

चितुवाको आक्रमणबाट वन अधिकृत सहित तीन घाइते

कास्की,पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित