समाचार Archive

चिनियाँ विमान सहयोग सामाग्री बोकेर नेपाल आउँदै

काठमाडौं ,कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

चीनबाट २५ लाख मास्क ल्याइने

सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो छ कारबाही

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक

क्वारेनटाइनमा राखेका मान्छे भागेपछि ….

 नेपालगन्ज नाकाबाट उद्धार गरेर क्वारेनटाईनमा राखिएका ब्यक्तिहरु भागेका छन । सोमबार बिहान जमुनाहबाट उद्धार गरिएका ५ सय ५३ जना नेपालीलाई महेन्द्र क्याम्पस भित्रको क्वारेन्टाईनमा राखिएको थियो । केही समय क्वारेन्टाईनमा राखेर सबैलाई आ-आफ्नो जिल्ला पठाउने तयारी

मंगलबार देखी बाँकेमा ‘जनता कर्फ्यु’

बाँके प्रशासनले मंगलबारदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण

मंगलबार देखि देशभर ‘लक डाउनस ‘

सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको

प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र

काठमाडौं , गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै सहयोग

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकद्वारा १ करोड सहयोग

काठमाडौं, ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा

सभामुख सापकोटाले दिए एक महिनाको तलब कोरोना राहत कोषमा

काठमाडौं , सभामुख अग्निप्रसाद सापकोटाले पनि केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामको लागि ५० करोडको कोष स्थापना गरेको थियो। विपद् पूर्व-तयारीस्वरूप सरकारी निर्णयमा समर्थन गर्दै

कोरोनामुक्त नहुँदासम्म आक्रमक कारबाही बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ । सोमबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको