समाचार Archive

भारतबाट फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित
दुल्लु, विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै संक्रमणको जोखिम कम गर्न भनेर सरकारले केही दिन अगाडिदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषणा गर्नु अगाडि नै सबै सीमा नाकाहरुमा आवातजावत बन्द गरिएको थियो

ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु
विराटनगर, प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

अब टोलटोलमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’
खस्यौली, कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित व्यक्तिलाई प्रवेश निषेध” भनेर प्लेकार्ड टाँगेका छन् । नगरपालिका

प्युठानबाट आएका १४ युवायुवतीहरू भालुवाङमा अलपत्र
भालुवाङ, प्युठानबाट दाङको भालुवाङमा पैदल हिडेर आएका १४ जना युवायुवतीहरू अलपत्र परेका छन् । कोरोना भाइरस कोभिड १९ बाट बचाउन सरकारले लकडाउन गरेपछि प्युठानमा घर बनाउने काम गर्न गएका कञ्चनपुरका युवायुवतीहरू अलपत्रमा परेका छन् । लकडाउनका

हन्टा भाइरस के हो, कसरी बच्न सकिन्छ ?
एजेन्सी,कोरोना भाइरसको जोखिम न्यूनीकरण हुँदै गरेको चीनमा फेरी हन्टा भाइरसको प्रकोप देखिन थालेको छ । कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका एक जनाको हन्टा भाइरसका कारण ज्यान गएपछि चीनमा पुनः त्रास शुरु भएको छ । युन्नान शहरमा

स्वाव नमुना लिन अर्को जहाज नेपालगन्ज आउँदै
कोरोना संक्रमितको आशंका गरिएकाको स्वाव नमुना लिन आज बिहान नेपालगन्ज आएको विमान दुर्घटनामा परेपछि नेपाल एयरलाइन्सले अर्को विमान नेपालगन्ज पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नमुना लिन गएको विमान दुर्घटनामा परेपछि

लकडाउनको समयमा सुपथ मूल्य पसल संचालन
लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि आजदेखी नेपालगन्जमा सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको छ । चेम्बर अफ कमर्स बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा के एल दुग्गड
अस्ट्रेलियामा ४ जना नेपालीलाइ कोरोना संक्रमणको पुष्टि
अस्ट्रेलिया, अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । राजधानी सिड्नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् । दूतावासका अनुसार संक्रमित

कोरोना नफैलियोस् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा
डोल्पा,विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस् भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट गाउँका सम्पूर्ण महिलाहरुले अद्भुत शक्तिपीठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’
बाँकेको , नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको

