समाचार Archive
निजी क्षेत्रबाट दाङकाे राप्ती गाउँपालिकालाई राहत रकम सहयोग
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकालाई निजी क्षेत्रबाट राहत रकम अाउन थालेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका

सुनिलस्मृति गाउँपालिकाको अनुरोध टोलटोलमा गरेको क्रियाकलापको जानकारी देउ
राेल्पा, सुनिलस्मृति गाउँपालिकाले आफ्नो वस्ती टोल र वडाहरुमा गरेका क्रियाकलापहरुको यस गाउँपालिकामा जानकारी गराउन आग्रह गरेके छ । मनोमानी नगरी गाउँपालिकाको समन्वयमा क्रियाकलाप गर्न आग्रह गरेको हो । गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

भोलि र पर्सी काठमाडौं बाहिर जानेहरूका लागि गाडी खुलाइने
काठमाडौं,सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको

बाजुरामा गोली हानी सुन्तु रोकायाको हत्या
मार्तडी,बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
अछाम, अछाममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहिबार मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्। स्थानियका अनुसार उनि के काम किन गएकी भन्ने बारे घटनाकाे बृस्तृत

बाँकेमा युवाहरु मिलेर गरे यसरी राहत बितरण
नेपालगन्ज, बाँके जानकि गाउँपलिका वार्ड न ३ मा युवाहरुले राहत बितरण गरेका छन । मुस्लिम समुदायका बिपिन्न बर्गका ८५ घर परिवारलाई राहत बितरण गरेका हुन । नेकपा बाँकेका राष्ट्रिय युवासंगठनका युवा नेता जित शेष, मुस्लिम

लकडाउन उलंघन गरेर जिल्लाको सीमा पार गरे ५ हजार जरिवाना
म्याग्द, कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट
कोरोना भाइरसले लियो ८८ हजारको ज्यान
काठमाडौं, प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ । आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ
काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

बाँकेमा लकडाउन उलंघन गर्ने १ सय २ जना प्रहरी फन्दामा
नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि ९८ जना पुरुष ४ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका बिभिन्न

