समाचार Archive

देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी

धनगढी, नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाडौँ,यो वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा

पचालझरनामा बन्ने भयो नमुना भवन : भवनको शिल्यानास मुख्यमन्त्री शाहीले गर्ने

कालिकोट, पचालझरना गाउँपालिकामा गाउँपालिका कार्यालयको लागि २२ कोठे भवको शिल्यानास हुने भएको छ । यहि २९ गते गाउँपालिकाको केन्द्र पडेच्छा चौरमा गाउँपालिका कार्यालयको लागि पालिकाको भवनको शिल्यानास हुने भएको हो । संघको योजनाअनुसार बनेको कालिकोट जिल्लाको

मुड्केचलाका प्रमुख प्रशासकिय अधिकृतको लापरबाही : जनताले पाएनन् सामाजिक सुरक्षा भत्ता

डोल्पा, जिल्लाको मुड्केचुला गाउँपालिकाले आजसम्म पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । प्रमुख प्रशासकिय अधिकृत जितबहादुर श्रेष्ठको डिलासुस्तीका कारण चालु अर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको हो । दुई महिना अघि गाउँपालिकाको

पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन

जाजरकोट । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा

नेपालमा थप ७२११ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७२११ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो। यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो।यस्तै, काठमाडौं उपत्यकामा ३ हजार

नेपालमा थप ५७२७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको छ। मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार

पूर्व अधिराजकुमारी प्रेरणालाई कोरोना पुष्टि

काठमाडौं,पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनलाई थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमित पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी पनि यसअघि नै सोही अस्पतालमा भर्ना भइसकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना पुष्टि भएको छ। भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरु दुवै जनामा संक्रमण पुष्टि भएको हो। उनीहरुमा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको