समाचार Archive
कोरोना सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन
काठमाडौं ,नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने
काठमाडौं , गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको

भोको पेट भर्ने ठाकुरबाबाका दुइ युवाको उदारणीय अभियान
काठमाडाैँ, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुइ युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न । स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास के .सिले लक डाउन का कारण बिपन्न घर धुरी जो साझ

नेपालगञ्जका मृतक बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपालगन्ज, बाँके शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश
नेपालबाट रुसले लग्यो आफ्ना ११० नागरिक
काठमाडौं, रुसले लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा चार्टर्ड उडान भएको हो । दूतावासले आफ्ना १

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन
सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने
छोरीको हत्या गरी नाटक गर्ने बुवा पक्राउ
पर्सा ,छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । संजयले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी

नेपालबाट आफ्ना नागरिक लिन रुसले पठायो विमान
काठमाडौं, आफ्ना नागरिकको उद्धारका लागि रुसले विमान नेपाल पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो । लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि

राप्ती गाउँपालिकालाई नयाँ समाज कृषि सहकारीद्वारा तरकारी प्रदान
भालुवाङ ,नयाँ समाज कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

नेकपा खजुराले दियो राहत संकलनमा तिब्रता ,खातामा जम्मा हुनेक्रम जारी
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी खजुरा गाउँपालिकाले काेराेना महामारीले निम्त्याएकाे संकटलाइ मध्यनजर गर्दै राहत संकलनको कामलाई तिब्रता दिएको छ । नेकपाका खजुराका संयोजक राजकुमार बिकका अनुसार राहत संकलनमा तिब्रता दिएको हो । नेकपा खजुराको राहत कोषमा रकम

