समाचार Archive
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित पनि डिस्चार्ज
धनगढी, सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा
शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदमा रहेको खुलासा
काठमाडाैँ, शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना यसअघिका संक्रमित १३ जनासँग सँगै रहेको खुलासा भएको छ। मंगलबार शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना संक्रमित व्यक्तिहरुसँग १० दिनसँगै बसेर नमाज पढेकाहरु भेटिएको हो। यसअघि संक्रमण देखिएका १३

देउखुरीको माैरीघाटमा व्यवारिसे पैसा फेला
भालुवाङ, देशभर कोरोनाको संत्रास फैलिरहेका बेला दाङ देउखुरीको राप्ती गाउँपालिका ५ माैरीघाट पेट्रोल पम्प नजिक मंगलबार विहान वेवारिसे पैसा फेला परेको छ । रातीको समयमा पेट्रोल पम्प नजिकै बाटोको वरिपरि २ वटा १००/१०० को नोट र

न्यु नेपाल भिजनले गर्यो सयौँ पैदल यात्रुहरुलाई खाना खुवाएर सहयोग
नेपालगन्ज, न्यु नेपाल भिजन संस्था बाँकेले करिब ७ सय यात्रुलाई खाना खुवाएर सहयोग गरेको छ । संस्थाले बाँकेका बिभिन्न क्षेेत्रमा अलपत्र हिडिरहेका यात्रुहरूलाइ खाना पानी खुवाएर सहयाेग गरेकाे हाे । नेपालगन्ज कोहलपुरको क्षेत्रमा रहेका यात्रुहरुलाई खाना

इन्द्रेणी क्लबको अभियानलाई सांसद र बिदेशबाट राहत प्राप्त
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङलाई यस क्षेत्रका सांसद तथा विदेशमा रहेर काम गर्ने नेपाली युवाहरुबाट समेत राहत आउने क्रम जारी रहेको छ । क्लबले केही दिनयता भालुवाङ क्षेत्र
उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका
काठमाडौं,उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ

बाँडे आँचल र उदिपले सय परिवारलाई राहत
काठमाडौं , सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि भोजपुरको घोडेटार पूर्ण रुपमा बन्द
भोजपुर,छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द
कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या चार गुणा बढी
काठमाडौं, विश्वलाई आतंकित बनाएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढी छ। जाेन हपकिन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट १ लाख ७० हजार २ सय ६१ जनाले ज्यान

बिजुली सर्ट हुँदा धादिङमा गाउँ नै जल्यो, दुईको मृत्यु
काठमाडौं , बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु

