समाचार Archive

सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन

काठमाडौं, सशस्त्र प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना एसएसपीहरुको सरुवा तथा हालै बढुवा भएका १४ जना एसएसपीहरुको पदस्थापन भएको हो ।

मुगुको खत्याड गाउँपालिकाले अलपत्र नागरीकको ब्यवस्थापन गर्ने

मुगु, मुगुकाे खत्याड गाउपालिकाले जिल्ला बाहिर अल्पत्र परेका खत्याडबासिहरुको उद्धार गर्ने भएको छ । राहत, उद्धार लगायत खान बस्नकाे लागि उचित ब्यबस्थापन गर्न गाउँपालिका तयार भएको हो । गाउँपालिका सबै हिसाबले आफना नागरीकलाई ब्यवस्थान गर्न लागेकाे

चट्याङ लागेर एक जनाको मृत्यु

अछाम,अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका-७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो । सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् ।  मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार

म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना क्वारेन्टानमा भर्ना

भालुवाङ ,म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना युवाहरू मध्ये ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई नै क्वारेन्टानमा भर्ना गरिएको छ । मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा घुलमिल हुँदै विहिवार दिउँसो १ बजे बराखुट्टी

कैलालीमा निजी स्कुलका प्रिन्सिपल मृत फेला

डडेल्धुरा , कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका छन । गौरीगंगा–९ का ४० वर्षीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिममा मृत फेला परेको प्रहरीले जनाएको छ। बिहीबार राति पौने १२

लकडाउनले तरकारीको मूल्य तीन गुणाले घट्यो

काठमाडौं ,लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी

दिल्लीबाट आएका थिए सर्लाहीका कोरोना संक्रमित बालक

जनकपुरधाम, पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक चैत २३ गते नयाँदिल्लीबाट आएको पाइएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको हरकठबाका ती बालक दिल्लीबाट रौतहटको सीमा हुँदै सर्लाही पुगेका थिए। सामाजिक विकास मन्त्रालयका अनुसार ‘लकडाउन’ कै अवधिमा

क्‍वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटेपछि..

गुल्मी ,गुल्मीमा क्‍वारेन्टाइनमै मदिराको धन्दा भइरहेको खुलेको छ। जिल्लाको इश्मा गाउँपालिका २ को पालुखा माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा बसेका व्यक्तिलाई नजिकैका पसल सञ्चालक तारा खत्रीले क्‍वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याइदिने गरेकी गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन्। खत्रीका