समाचार Archive

विमानस्थलबाटै पक्राउ परे क्रिकेटर सन्दीप लामिछाने
काठमाडौं, बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। दोहाबाट कतार एयरवेजको जहाजमार्फत बिहिबार बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वदेश फर्किएका

एक चीन नीतिको पक्षमा नेपालका कम्युनिष्टहरू
काठमाडौं, पछिल्लो समय चीन र ताईवानको बिषयलाई लिएर नेपालमा पनि कित्ता काट सुरू भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिनुपर्ने भन्दै अभिव्यक्ती दिन थालेका छन् । अमेरिकी संसदकी सभामुख

घूससहित पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद
काठमाडौं । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित

८४ करोडको हतियार खरिद गर्दै सरकार
काठमाडौँ, सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो। प्रहरीलाई हतियार किन्न
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको

भद्रगोल काँग्रेस, २८ वटै विभाग खाली !
काठमाडौँ, देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो,सुरक्षाकर्मी दीपक सिंहको मृत्यु
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ। उनले आत्महत्या गरेको दूतावासको भनाई छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली

कर्णाली प्रदेशमा ३० प्रतिशत धान रोपाइँ सकियो
सुर्खेत, कर्णाली प्रदेशमा असार १५ गतेसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा ३० प्रतिशत धान रोपाइँ सकिएको हो । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २

जगदुल्ला जलविद्युत परियोजनालाई जोड्ने सडक निर्माणका लागि बाटो खुल्यो
सुर्खेत, १०७ मेघावाटको जगदुल्ला जलविद्युत परियोजनास्थलाई जोड्ने गरी सडक निर्माण गर्न बाटो खुलेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा मंगलबार भएको छलफलमा सडक निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो । कार्यक्रममा प्रदेशका

नेपालगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बाँके, नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी