समाचार Archive

नेपालगन्जको दैनिकी सहज बनाउने रणनितिमा बाँके प्रशासन
नेपालगन्ज, बाँके नेपालगन्जको दैनिकी केही सहज बनाउन बाँके जिल्ला प्रशासनले फरक रणनितिको अबलम्बन गर्ने भएको छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएको हाे । यसअघि बाँकेको

बाँके कारागारमा एकजना कैदीको मृत्यु
नेपालगन्ज, बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ । जेलर देवेन्द्र श्रेष्ठका
पर्साबाट लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार

चट्याङले लियो दुईजनाको ज्यान
काठमाडौं : रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर जिल्लाको लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुनको मृत्यु

लकडाउनकाे माैका छाेपेर नदीमा व्यापक उत्खनन् ।
भालुवाङ , लकडाउनकाे माैका छाेपेर केही दिनयता देउखुरीकाे राप्ती नदीमा व्यापक उत्खनन् भईरहेकाे छ राप्ती नदीमा अबैध तरिकाले उत्खनन् गरी बालुवा चोरेर केहि व्यक्तिहरूले डम्पिङ गर्ने गरेको खुलासा भएको छ । एकै ब्यक्तिले तीन ठाउँमा समेत

प्रदेश ५ः अब सेना र प्रहरीका अस्पतालमा कोरोनाको उपचार
बुटवल, प्रदेश ५ सरकारले कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याउने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको

ड्युटीमा खटिएका प्रहरी के कारणले मर्दैछन् ?
सप्तरी, ड्युटीमा खटिएका प्रहरी एकपछि अर्को मृत्युको खबर आउन थालेको छ । उनीहरुको के कारणले कसरी मृत्यु भइरहेको छ भन्ने बारे केही खुलेको छैन । ड्युटीमा खटिरहेका हवल्दार रामबहादुर मगरको बिहीबार (आज ) बिहान मृत्यु भएको

विषाक्त ग्याँस चुहावट हुँदा भारतमा ८ जनाको मृत्यु
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारतमै रोकिएका ६ नेपाली महाकाली तरेर भित्रिए
दार्चुला, लकडाउनका कारण भारतमै रोकिएका ६ नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका ३

लकडाउन उलंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीकाे नियन्त्रणमा
दाङ, जिल्ला प्रशासन कार्यालय दाङबाट जारी गरेको लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लकडाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको

