समाचार Archive

भीम रावलका अंगरक्षकलाई कोरोना संक्रमण
काठमाडौं, पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी

बाँकेको कोहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ
बाँके, बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट

कोरोनाबाट बच्न सांसदहरुलाई १३ बुँदे नियम
काठमाडाैँ, संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ। सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो। यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक

वीरगञ्जका चार जना पत्रकारमा पनि कोरोना
पर्सा, पर्सामा भेटिएका ३९ जना मध्ये चार जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९ संक्रमित भएकाे पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ

बर्दियाकी संक्रमितलाई अहिलेसम्म लगिएन आइसोलेसनमा
नेपालगन्ज, बर्दियाको राजापुर नगरपालिका- ५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेसनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ । संक्रमण पुष्टि भएपछि

भुल्केमा एकै परिवारका पाँच जनामा कोरोना
उदयपुर, नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान, श्रीमती समेत कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय
कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान फेला
बिरेन्द्रनगर, सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् । सिम्ता गाउँपालिकाको बाँदेपिपल प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी

नरैनापुरमा अहिलेसम्म कोरोना भेटिएको छैनः फोकल पर्सन श्रेष्ठ
नेपालगञ्ज, बाँकेको नरैनापुरमा हालसम्मा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत भएकाे भन्दै तीन जना स्थानीयमा फोकल पर्सनश्रेष्ठले बताएका हुन । सामाजिक सञ्जाल
नेपालगन्ज जमुनाहबाट लागुऔषधसहित होमगार्ड पक्राउ
नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन । साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन । भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत
काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

