समाचार Archive

नरैनापुरमा क्वारेन्टाइनमै एक जनाको मृत्यु, स्थानीय त्रसित
नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो । गाउँपालिका नरैनापुरका

संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने
वीरगञ्ज, स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा

सेनामा पनि छिर्यो कोरोना, दुई जनामा कोरोना संक्रमण
काठमाडौं, नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ । नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना

धुलिखेलमा निधन भएकी महिलाको गाउँ सिल
सिन्धुपाल्चोक, धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। समितिकाे

दाङमा तत्काल २ हजार बेड क्वारेन्टाईन बनाउने निर्णय
दाङ , दाङमा तत्काल थप २ हजार बेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ । कोरोना संक्रमण फैलिदै जाँदा भारतबाट नेपालीहरु घर फर्कने क्रम सँगै जोखिम बढेपछि दाङका एक स्थानिय तहले कम्तिमा २ सय बेडको क्वारेन्टाईन निर्माण

अनलाइनबाटै मितिनी नेपालको बैठक सम्पन्न
काठमाण्डौ, यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले आज अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको हो । उक्त बैठकमा एलजीबीटीआई समुदायका व्यक्तिहरु, विभीन्न क्षेत्रमा कार्यरत पत्रकारहरुको प्रमुख उपस्थितीमा अनलाइन बैठक

आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु
काठमाडौं, काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा

कर्णालीमा डुंगा पल्टिँदा ३जना बेपत्ता
काठमाडौं ,कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा

डोल्पामा विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर
डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल

६ जनामा कोरोना भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल
काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको छ। आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो। स्थानीयलाई घर बाहिर

