समाचार Archive

दाङमा तत्काल २ हजार बेड क्वारेन्टाईन बनाउने निर्णय
दाङ , दाङमा तत्काल थप २ हजार बेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ । कोरोना संक्रमण फैलिदै जाँदा भारतबाट नेपालीहरु घर फर्कने क्रम सँगै जोखिम बढेपछि दाङका एक स्थानिय तहले कम्तिमा २ सय बेडको क्वारेन्टाईन निर्माण

अनलाइनबाटै मितिनी नेपालको बैठक सम्पन्न
काठमाण्डौ, यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले आज अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको हो । उक्त बैठकमा एलजीबीटीआई समुदायका व्यक्तिहरु, विभीन्न क्षेत्रमा कार्यरत पत्रकारहरुको प्रमुख उपस्थितीमा अनलाइन बैठक

आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु
काठमाडौं, काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा

कर्णालीमा डुंगा पल्टिँदा ३जना बेपत्ता
काठमाडौं ,कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा

डोल्पामा विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर
डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल

६ जनामा कोरोना भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल
काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको छ। आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो। स्थानीयलाई घर बाहिर

एक टेलिभिजन पत्रकारलाई कोरोना संक्रमण
विराटनगर, प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित पत्रकार रिर्पोटिङको क्रममा भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी
काठमाडौं , लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए ।

सीमापारि हजारौं अलपत्र आठ सयमात्रै ल्याउने तयारी
लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो

स्याङ्जाको दरौं खोलामा युवकको शव फेला
स्याङ्जा , स्याङजाको दरौं खोलामा एक युवाको शव भेटिएको छ। पुतलीबजार ११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जिटी दरौँ खोलाको किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। शुक्रबार विहान खोलाको किनारमा युवाको

