समाचार Archive

नरैनापुरका ४७ संक्रमित केहिदिन अगाडि भारतबाट आएका थिए
नेपालगन्ज, बाँके नरैनापुर गाउँपालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएको पाइएको छ । उनिहरू केहिदिन अगाडि मात्रै भारतबाट आएको पाइएकाे हाे । नरैनापुरमा अहिले ७ सय ५९ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबै भारतका

सुनिलस्मृतिद्धारा अति विपन्न २४० घर परिवारलाई राहत वितरण
रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि गाउँपालिका पठाउने निर्णय

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा रोक्यो प्रहरीले ’
सुर्खेत, “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली

कोरोनाले मृत्यु भएकी महिलाको १४ दिने शिशुमा देखिएन संक्रमण
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका १४ दिने शिशु र परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण पाइएको छैन। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी

बारामा एक जना पत्रकारलाई कोरोना संक्रमण
काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले

बाँकेमा कडा पारिदै लकडाउन, सम्पूर्ण सवारी पास रद्द
नेपालगञ्ज, बाँके कोरोना भाइरस (कोभिड–१९)का कारण बाँकेमा एकजनाको मृत्यु भएसँगैं जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाइ कडा पार्ने बताएकाे छ । साथै जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेका सवै सवारी पास खारेज समेत गरेको छ । आईतबार

लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा
नेपालगञ्ज, बाँके नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई

हतियारसहित धनुषामा दुई जना पक्राउ
काठमाडौँ, धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ
जब रगतको खोजिमा हिडेका वृद्धलाई सेनाले नांगै बनायो
काठमाडौं, आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ
धनुषा , धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह

