समाचार Archive

यसरी मनाए डा. रमेश आचार्यले जन्मोत्सव

काठमाडौं ,  थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका

नेकपा खजुराद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण

नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मंगलबार खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । जनताद्वारा जनताका लागि सहयोग अभियान अन्तरर्गत संकलन भएको स्वास्थ्य सामग्री

सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय

बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय

बजेट भाषणअघि यसरी भन्सारबाट १२२ विद्युतीय गाडी छुटाइयो

वीरगन्ज, भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ। सुख्खा बन्दरगाह भन्सार

घाेराहीमा मात्रै ९ जनामा काेराेना संक्रमण, दाङमा कोरोना संक्रमितकाे संख्या ४३

दाङ, जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साेमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा दाङको घाेराही उपमहानगरपालिकामा मात्रै ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ । जसमा घाेराही

बाँके दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं,  आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

नेपालगन्जमा अलपत्र डोल्पाकी दुई बृद्धालाई जापान बस्ने मिञ्जु र मञ्जुको सहयोग

नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई जापान बस्ने मिञ्जु लामा र मञ्जु गुरुङले सहयोग गरेकी छन् । उनिहरुले नगद रु ५ हजार सहित चामल नुन, तेल, दाल राहत स्वरूप उपलब्ध गरेकी हुन । उनिहरुले जापानबाट

बाँके दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

काेहलपुर, बाँकेमा आइतबार राती भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो। २१ घाइतेमध्ये

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४

भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

वडाध्यक्षले गरे क्वारेण्टाइनमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण

 भालुवाङ, कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, ब्यवस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले