समाचार Archive

सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लामा कति ?

काठमाडौँ  ,  नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा

दाङमा एक वडाध्यक्षसहित १३ जनामा कोरोना, जिल्लामा संक्रमितको संख्या २८५

दाङ, दाङमा आज (साेमबार ) एक वडाध्यक्ष सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरु सबै घोराही उपमहानगरका हुन् । घोराही उपमहानगरपालिका एकजना वडा अध्यक्ष समेत काेराेना संक्रमित भएका छन् । यस अघि

दुई कृषि सहकारी संस्थाद्वारा राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ ,  देउखुरीका दुई कृषि सहकारी संस्थाले सोमबार राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था र वडा नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी

अगुवा युवा शाहीको पहलमा हुम्ला पुग्यो कोपीला भ्यालीको सहयोग

हुम्ला, मुख्यमन्त्रीका स्वकीय सचिवालयका सदस्य तथा हुम्लाका अगुवा युवा धर्मराज शाहि लोकेन्द्रको पहलम कोरोना सम्बन्धी सहयोग सामाग्री हुम्ला पुगेको छ । साेमबार कोपीला भ्याली सेवा समाज सुर्खेतको सहयोग र लोकेन्द्र शाहीको पहलमा सहयोग सामाग्री हुम्ला पुगेको

बजेट सक्न धमाधम गुणस्तरहीन काम गरिँदै

काठमाडौं, चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११

अब प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

काठमाडौं – सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता

अब कुकुर पाल्न अनुमति लिनुपर्ने !

काठमाडौं,  राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोयाउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी

तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण

डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो ।  नगरप्रमुख गणेश

दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२

दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती

बर्षातले क्वारेन्टाइन रहेको बिद्यालयको पर्खाल भत्कियो

देउखुरी, अबिरल वर्षा पछि आएकाे बाढीले देउखुरीकाे गढवा गाउँपालिका वडा नंं ५ स्थित क्वारेन्टाइन रहेकाे माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । गएराती देखि निरन्तर परेकाे मुसलधारे वर्षात पछि भालु दोन्द्रे खोलामा आएकाे बाढीले विद्यालयकाे पर्खाल