समाचार Archive

अछाम पंञ्चदेवल विनायक नगरपालिकामा थप ५ जनालाई कोरोना पुष्टि
अछाम पंञ्चदेवल विनायक नगरपालिका वडान ६ मा आज ५ जनालाई कोरोना पुष्टि भएको छ । योसंगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । नगरपालिकाको ८ नम्वर वडामा देखा परेका संक्रमितलाई मंगलसेन पठाइसकेको बताइएको छ ।
बारामा चट्याङ लागेर चार महिलाको मृत्यु
कलैया, बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले

काठमाडौं पसेका सलह कागको आहारा
काठमाडौं, काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि बाली र हरियालीलाई पूर्ण क्षति गर्ने सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए। सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाए अपनाएको पाइन्छ। तर काठमाडौंमा

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
बारामा मास्क लगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो। बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल

बाँकेका थप ७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज, बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको हाे । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नयाँ थपिएका संक्रमितमा बाँके खजुरा

प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि गंगालालमा
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । उनी मुटुको नियमित परीक्षणका लागि उनी गंगालाल अस्पतालमा गएका हुन् । प्रधानमन्त्रीकाे निजि सचिवालयका अनुसार नियमित जाँचका लागि प्रधानमन्त्री ओली

दाङमा एक बालिका र महिलामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ५९१
दाङ , दाङमा बुधबार आज एक बालिका र एक महिला गरी थप २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा बंगलाचुली गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि

सांसद ज्ञानकुमारी छन्त्यालको निधन
काठमाडौं, प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मुटुको ३ वटा

दाङको राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश, मकै बालीमा क्षति
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार देखि सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश गरेको राप्ती गाउँपालिकाका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन्

तीनकुनेमा बन्ने भो अत्याधुनिक बुद्धपार्क
काठमाडौँ, राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश

