समाचार Archive

देउखुरी कोरोना बिशेष आइसोलेनमा संक्रमितलाइ फलफुल बितरण
भालुवाङ , दाङमा कोरोना संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्भि गर्न आइसाेलेसनमै पुगेर फलफुल बितरण गरिएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई फलफुल बितरण गरेको हो

कोरोनाबाट थप एकको मृत्यु,मृत्तकको संख्या ३५ पुग्यो
बागलुङ, कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुष रहेका छन् । उनी असार २१

काठमाडौं उपत्यकामा आजै ५४ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकाका आज (सोमबार) एकै दिन हालसम्मकै धेरै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो

थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल
गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक

नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्। भेटबारे नेपालको

लकडाउनमा मनपरी भाडा असुल्दै डोल्पाका जिप व्यवसायी
डोल्पा, जिप व्यवसायीले डोल्पामा मनपरी रुपमा भाडा असुल्न थालेका छन्। डोल्पाभित्र सञ्चालन हुँदै आएका जिप व्यवसायीहरुले सदरमुकाम दुनै आवतजावत गर्ने यात्रुबाट आफू खुशी भाडा असुल्दै आएका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानीदेखि सदरमुकाम दुनैसम्म १४ किलोमिटर दूरीमा

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु
काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ
बाग्लुङ, बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । गए राति निसीखोला गाउँपालिका–२ का

