समाचार Archive

राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको मृत्यु
दाङ, दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार विहान औषधी किन्न भनेर घरबाट निस्केकी राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीलाई राप्ती नदिले बगाएको ईलाका प्रहरी कार्यालय भालुवाङका

‘संक्रमित निको भएपछि कर्णालीका आइसोलेसन खाली’
काठमाडौं, कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्। कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित १४९८ मध्ये १२३१ ले जितका
जसपा दाङले भन्यो : कोरोना परिक्षणका लागि शुल्क माग्नु निन्दनीय कार्य
भालुवाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले कोरोना परिक्षणका लागि शुल्क दिए मात्र परिक्षण गर्ने बताएकाेप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरस परिक्षणको नि:शुल्क परिक्षण

सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति
काठमाडौँ , सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा अभियान

स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध रामारोशनका युवाहरु
अछाम, अछामको रामारोशन गाउँपालिकामा स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध स्थानिय युवायुवतीहरु जुटेका छन् । गाउँपालिकाको वडा नं ३ पसेलामा विनोद लुहारको नेतृत्वमा १४ सदस्यीय टोल स्तरिय पसेला युवा सरोकार अभियान समिति बनाएको उक्त समितिका अध्यक्ष विनोद लुहारले
विप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ
भोजपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं, गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा रहेको भन्दै मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै

भालुवाङका अकबर अलिले दिए होटेल एभरल्याण्डलाई ३ लाख ५० हजार भाडा छुट
भालुवाङ, दाङ भालुवाङका अकबर अलि दम्पतिले अर्घाखाँचीमा रहेकाे होटल एभरल्याण्डलाई ३ लाख ५० हजार बराबरकाे घर भाडा छुट दिएका छन् । अहिले कोरोनाले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ ।

गण्डकीमा आज थपिए १७ कोरोना संक्रमित
काठमाडौं , गण्डकीमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ५१ वर्षीय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको हो। १७ नयाँ संक्रमित

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) दिउँसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल

