समाचार Archive

पाँच किलो लागूऔषध सहित मोटरसाइकल बरामद

काठमाडौं, पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले

सप्तकोशीले बगाउँदै गरेको अवस्थामा हरिण फेला

सप्तरी, सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५–३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्थानीयवासी अरुण मुखियाले

बाँझो जमिन प्रयोगका लागि भूमि बैंक स्थापना

कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको

सिक्टा आयोजनाद्वारा सिँचाइ सुरु

काठमाडौं, राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक

आइतबारदेखि सञ्चालनमा आउँदै एसी बस

भैरहवा, बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने

लगातारको वर्षाले देउखुरीको जमुनीबास पुल जोखिममा

भालुवाङ, लगातारको वर्षाका कारण देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेका जमुनीवास पुल जोखिममा रहेको छ । बस्तीसंगै पुल मुनि सिलटप भएर नदिजन्य पदार्थ थुप्रिएपछि पुल जोखिममा परेको हो । बर्खायाममा आउने भलले गर्दा जमुनीवास

दाङमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला बन्दै

दाङ ,  दाङमा अहिले सम्मकै अत्याधुनिक सुबिधा सम्पन्न बृहत तथा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माणको काम अघि बढाइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा प्रदेश सरकारको विशेष लगानीमा नेत्रलाल अभागी फुटबल रंगशाला

क्वारेन्टाइनमा एक वृद्धको मृत्यु

दमौली, तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको

दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन

दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन गरिएको छ । दलित तथा गैह्रदलित राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा शुक्रबार दाङकाे घोराहीमा बसेको बैठकले संजालको बृहत्तर

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ

काठमाडौं, पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६