समाचार Archive

१७ लाखको पर्खाल २४ घण्टा नपुग्दै भत्कियो

बैतडी, बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल २४ घण्टा नपुग्दै भत्किएको हो । संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त

लमही आँखा अस्पतालमा पहिलो पटक फन्डस क्यामरा जडान

 देउखुरी ,देउखुरीकाे लमही आँखा अस्पतालमा पहिलाे पटक फन्डस क्यामरा जडान गरिएकाे छ । नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हाे । यो क्यामराबाट आँखा

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४

काठमाडौं,  नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। कुल संक्रमित संख्याको ६०.७ प्रतिशत कोरोना संक्रमित निको भइ घर फर्किइसकेका छन्। यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १६

राप्ती नदीको पुलमुनी एक शव फेला

 भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती नदीकाे पुल मुनि एक युवककाे शब फेला परेकाे छ । सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको हाे । प्युठान जिल्ला मल्लरानी गाउँपालिका ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा

भानु जयन्तीको अवसरमा देउखुरीमा दुई पत्रिका लोकार्पण

 देउखुरी ,आदिकावी भानुभक्त आचार्यको २०७ अाैँ जन्म जयन्तीको अवसरमा २ वटा साहित्यक पत्रिका लोकार्पण गरिएको छ । वीर भक्ति थापा स्मृति प्रतिष्ठान रातोडाँडा लमहीको हलमा सम्पन्न कार्यक्रममा भानुको जीवनी बारे साहित्यकार गंगानाथ कोइरालाले चर्चा गरेका थिए

थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौंं,  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौंमा थप सात जनामा कोरोना संक्रमण

काठमाडौंं, पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका सात जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा एक, ललितपुरमा पाँच र काठमाडौंमा

दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा : शर्मा

दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा शरद शर्मा चयन भएका छन् । कुशल संगठक, स्पष्ट वक्ता एवं कर्मठ युवाको छबि

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना

सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम

सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। पछिल्लो २४