समाचार Archive
सरकारद्वारा लकडाउन अन्त्य भएको घोषणा, शैक्षिक गतिविधि भदौ १ बाट
काठमाडौं, सरकारले कोरोना महामारी रोकथामका लागि चार महिनादेखि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत

राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ४८ पुग्यो
दाङ, दाङमा मंगलबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर ८

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि
धनगढी, धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय २२ पुगेको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८
काठमाडौमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं,काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ र ललितपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको

आज थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना निको भएर घर फर्किए
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमित, संख्या १,३२९ पुग्यो
पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक संक्रमित हुनेमा १६ जना छन्। उनीहरू लमजुङका ६, बाग्लुङमा ३ र स्याङ्जाका ७ जना हुन्। योसहित प्रदेशमा कोरोना भाइरसबाट

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौँ ,यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुरसंघले संयुक्त पत्रकार

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी
काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशी आसपासमा बस्नेलाई सचेत रह्न आग्रह
सिन्धुपाल्चोक, चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा

बिहीबारदेखि सार्वजनिक यातायात चल्ने, सञ्चालन गर्न व्यवसायी तयार
काठमाडौं, आगामी बिहीबारदेखि लामो दूरीबाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघबीच सहमति जुटेसँगै साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने

