समाचार Archive

हिमालयको उद्धार उडान तालिका सार्वजनिक
काठमाडौं, हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका

काठमाडौँका २ जनामा देखियो संक्रमण
काठमाडौँ , काठमाडौँ उपत्यकामा आज थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका २ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन

काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो। जसमध्ये काठमाडौं जिल्लामा

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना

स्याङ्जामा पहिरोले ४ जना बेपत्ता,एकको शव फेला
काठमाडौं ,स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्। बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ। कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले

बाँकेको खजुरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका काम कार्यहरु सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुरा

काठमाडौंमा चल्न थाले सार्वजनिक बस
काठमाडौं, सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो

१७ लाखको पर्खाल २४ घण्टा नपुग्दै भत्कियो
बैतडी, बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल २४ घण्टा नपुग्दै भत्किएको हो । संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त

लमही आँखा अस्पतालमा पहिलो पटक फन्डस क्यामरा जडान
देउखुरी ,देउखुरीकाे लमही आँखा अस्पतालमा पहिलाे पटक फन्डस क्यामरा जडान गरिएकाे छ । नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हाे । यो क्यामराबाट आँखा

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। कुल संक्रमित संख्याको ६०.७ प्रतिशत कोरोना संक्रमित निको भइ घर फर्किइसकेका छन्। यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १६