समाचार Archive

भोलिदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
काठमाडौं, अन्तरबैंक एटीएम कार्डबाट रकम निकाल्दा र चेक क्लियरेन्स गर्दा भोलि बिहीबारदेखि शुल्क लाग्ने भएको छ।बैंकर्स एसोसिएसनले चैत ७ देखि एटीएम र नेपाल क्लियरिङ हाउस (एनएचसीएल) ले दिने सम्पूर्ण कारोबार निःशुल्क गरेको थियो। पछिल्लो समयमा बैंक

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ११ जना छन्। यस्तै, कैलाली र अछाममा

विप्लव समूहका सेती महाकाली ब्युरो इञ्चार्ज पुन पक्राउ
काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य समेत रहेकी उनकी श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको

बुहारीको हत्या आरोपित चारै जना कारागार चलान
काठमाडौं, बिमा रकमकै लागि हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। हेटौंडा–४, कर्राकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपित चारै जनालाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न

अब साइकलमा सरर…जनप्रतिनिधि !
काठमाडौँ, काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले

दलित तथा गैह्रदलित राष्ट्रिय संञ्जालकाे धमाधम जिल्ला संयाेजक ताेकिदै
दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संञ्जालकाे जिल्ला संयाेजक ताेक्ने काम धमाधम भईरहेकाे छ । सञ्जालले आज मंगलबार मात्रै दुई जिल्ला रूपन्देही र

स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्ने
दाङ, स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युवर्सहरुलाई संस्थाको सदस्यता बितरण गर्ने भएको छ । यूट्युवर्सहरु पनि पत्रकार भएको ठहर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले संस्थागत एवं व्यक्तिगत रुपमा पत्रकार संस्थामा आबद्ध

आज मात्र ३४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं ,२४ घन्टायता ३४ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा ३४ जना कोरोना संक्रमित निको भएर

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय
काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको

घुस लिएको अभियोगमा मालपोतका नायव सुब्बा पक्राउ
सप्तरी, भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज (मंगलबार) घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ