समाचार Archive

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालय आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका १७ र तनहुँका आठ जना छन्। कास्की, पोखरास्थित क्षयरोग केन्द्र

दिदीको घर हिंडेका युवक कालीगण्डकीमा मृत फेला

बागलुङ,  बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते

‘दीपा श्री निरौलालाई क्षमा दिनुहोला’

काठमाडौं,  नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् । फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको

विदेशमा अलपत्र नेपालीलाई सरकारले स्वदेश फर्काउने निर्णय

काठमाडौं,  सरकारले कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण विदेशमा अलपत्र नेपाली नागरिकलाई सरकारी खर्चमा स्वदेश फर्काउने भएको छ । अलपत्र नागरिक फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै खर्च अभावमा स्वदेश फर्किन नसकेका नेपाली अब सरकारी

काठमाडौंमा ३ जनामा कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा ३ हजार जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएकोले स्वास्थ्य मन्त्रालयले परीक्षणको संख्या बढाएको हो। संक्रमितको संख्या कम भएकोले पिसिआर परीक्षण कम गरेको स्वास्थ्य

अहिलेसम्म १७,३४४ संक्रमितमध्ये ११,२४९ जना कोरोनामुक्त

काठमाडौं,कोरोना भाइरस संक्रमणबाट बिहीबारसम्म ११ हजार २४९ जना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो। नेपालमा कोराना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ भने ३९ जनाको ज्यान

पछिल्लो २४ घण्टामा थपिए १६७ संक्रमित, २१३ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

अछामदेखी पैदलयात्रा गरेर कालिकोट लागे डा. केसी

अछाम, नेपालको मेडिकल शिक्षा गरिब जनताको पहुँचमा हुनुपर्छ, सर्बसुलभ शुल्कमा गरिब जनताका छोराछोरीले मेडिकल साइन्स पढ्न पाउनुपर्छ, स्वास्थ्य क्षेत्रका बिकृती, बेथिति अन्त्य हुनुपर्छ र मेडिकल माफियालाइ कारबाही हुनुपर्छ भन्दै १८ औ पटकसम्म आमरण अनशन बसिसकेका डाक्टर

स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। नयाँ थपिएका तीन जना नै

नेपालमा सङ्क्रमित भन्दा निको हुने बढि

काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।