समाचार Archive

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ। शुक्रबार कास्कीका पाँच जना, लमजुङका तीन जना तथा तनहुँ र बाग्लुङका एक
सार्वजनिक यातायातः तोकिएभन्दा चर्को भाडा, सिट रित्तै
काठमाडौं । लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घूससहित पक्राउ
नेपालगञ्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाल १६ लाख घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आज अस्पताल परिसरबाटै खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको
रकम लुटेको भनी नाटक गर्ने तीन पक्राउ
जनकपुरधाम ,धनुषाको यदुकोहास्थित टिभिएस सोरुममा कार्यरत एक कर्मचारीले अपरिचित व्यक्तिले पेस्तोतोल देखाएर रकम लुटेको नाटक गरेको रहस्य खुलेको छ। कमला नगरपालिकाका २ का २० वर्षीय धीरज कुमार अधिकारीले दुई साथीसँग मिलेर लुटिएको नाटक गरी रकम बाँडफाँट

तुलसीपुरमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ५३ पुग्यो
दाङ ,दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा विहिवार कोरोना परिक्षण गर्दा तुलसीपुरका ३ जनाको रिपोट पोजेटिभ आएको हो । जसमा तुलसीपुर ४, ५ र ७ का क्रमश ३९,
काठमाडौंमा ९ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज (बिहीबार) कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ५ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा कोरोना

आज थपिए १४७ संक्रमित, १५६ जना निको भएर घर फर्किए
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कञ्चनपुरमा थप २६ जनामा कोरोना संक्रमण
कञ्चनपुर, पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए

कर्णालीमा थप ३० जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो। दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न

