समाचार Archive

गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,४७९ पुग्यो

पोखरा, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा एक जना नयाँ संक्रमित फेला परेका हुन्

पर्सा कारागारका १३ जनामा कोरोना संक्रमण

काठमाडौं, पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। कारागारका

अब अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने

काठमाडौँ, बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च

काठमाडौं ,रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारहरूसँग अभिमुखीकरण

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

काठमाडौँ, चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।   सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो

बारा ,रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल

उपत्यकामा कोरोनाको जोखिम बढ्यो

काठमाडौँ ,काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।  सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च

भारतमा एकै दिन ५२ हजार संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्रमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसअघि साउन ११ गते आइतबार भारतमा एकै

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुद्वारा ट्राफिक सचेतना बोर्ड जडान

कपिलवस्तु, जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ

देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु

भालुवाङ,  दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा