समाचार Archive

कैलालीमा युवकमाथि खुकुरी प्रहार
कैलाली, कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षिय रमेशबहादुर शाहीमाथि दिनदहाडै खुकुरी प्रहार भएको हो । शैलुन पसलबाट कपाल काटेर बाहिर निस्कने बित्तिकै ७–८ जनाको

राप्ती गाउँपालिकामा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सहित ४१ जनाले गरे रक्तदान
भालुवाङ , दाङको राप्ती गाउँपालिकाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा गाउँपालिकाकै जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र कर्मचारी सहित ४१ जनाले रक्तदान गरेका छन् । गाउँपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभाहलमा आयाेजना गरेकाे रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान गरेका

राप्ती गाउँपालिकालाई स्वच्छ बनाउन सार्वजनिक स्थानमा राखियो डस्टबिन
भालुवाङ , दाङकाे राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखेको छ । चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि

काठमाडौंमा थप १०जनामा कोरोना संक्रमण
काठमाडौं ,उपत्यकामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा १० जनामा कोरोना भेटिएको बताएका हुन्। उनका अनुसार टेकुस्थित

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
वीरगन्ज, थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ। शुक्रबार कास्कीका पाँच जना, लमजुङका तीन जना तथा तनहुँ र बाग्लुङका एक

सार्वजनिक यातायातः तोकिएभन्दा चर्को भाडा, सिट रित्तै
काठमाडौं । लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घूससहित पक्राउ
नेपालगञ्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाल १६ लाख घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आज अस्पताल परिसरबाटै खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको

रकम लुटेको भनी नाटक गर्ने तीन पक्राउ
जनकपुरधाम ,धनुषाको यदुकोहास्थित टिभिएस सोरुममा कार्यरत एक कर्मचारीले अपरिचित व्यक्तिले पेस्तोतोल देखाएर रकम लुटेको नाटक गरेको रहस्य खुलेको छ। कमला नगरपालिकाका २ का २० वर्षीय धीरज कुमार अधिकारीले दुई साथीसँग मिलेर लुटिएको नाटक गरी रकम बाँडफाँट