समाचार Archive

बाग्दुलाको पुलबाट हाम फाल्दा एक जनाको मृत्यु

प्युठान , प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । मानसिक अवस्था ठिक नभएका कुमालले

राप्ती नदी संरक्षणका लागि देउखुरीको भालुवाङमा वृहत भेला ,

भालुवाङ ,राप्ती नदी तथा पर्यावरण संरक्षणका लागि शनिबार देउखुरीकाे भालुवाङमा बृहत भेला सम्पन्न भएको छ । पूर्वी देउखुरीमा राप्ती नदीमा व्यापक दाेहन हुन थालेपछि पहिलाे पटक नागरिक स्तरबाट गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिकाे आयाेजनामा

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

चितवन,  डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीका थप एक

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण

पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार

काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

काठमाडौं , कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।  गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण

अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

काठमाडौँ , अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो

दाङमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०१ पुग्यो

 दाङ , दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल

दाङको लमही स्थित खनाल होटल शिल

भालुवाङ ,दाङ देउखुरीको लमहीमा रहेको एक होटल शिल गरिएको छ । लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबार देखि सिल गरिएको हो। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिमतर्फ जान लागेको बसका

लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी

सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

बैतडीमा जिप दुर्घटना, २ घाइते

बैतडी , शनिबार अपराह्न बैतडीमा जिप दुर्घटना भएको छ। महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४०