समाचार Archive

आज १२ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

जब प्याज खरिदमा मन्त्री नै ठगिए…

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि

 नेपालगञ्ज , बाँके  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

विपी प्रतिष्ठानमा ३५ वर्षीय युवकको कोरोना मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई

बाँकेमा थप ४३ जनामा कोरोना संक्रमण

 नेपालगञ्ज, बाँकेमा मंगलबार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४१ र  बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको

दाङमा आज थप २३ जनामा कोरोना पुष्टि,

 दाङ ,दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना नै घोराही उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन्

नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई राप्ती गाउँपालिकाले

दाङ, देउखुरीको राप्ती गाउँपालिले आफ्नाे क्षेत्र भित्रका नदी तथा खाेलाहरूबाट नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि गाउँपालिकाले आफै कार्वाही प्रकृया अघि बढाएकाे छ । सधै नदी तथा खाेलाहरूमा उत्खनन् का लागि टेण्डर खाेल्ने गाउँपालिकाले

कर्मचारीमा कोरोना पुष्टि भएपछि शान्तिनगर गाउँपालिका कार्यालय शिल

दाङ, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाको कार्यालय २ दिनका लागि लागि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी रिर्पोट नआउँदासम्मका लागि दुई दिनका लागि गाउँपालिकाको कार्यालय शिल गरिएको अध्यक्ष कमानसिंह डाँगीले जानकारी

पर्सामा बाराकी एक महिलाको कोरोनाबाट मृत्यु

पर्सा , पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो। उनलाई हिजो विहान सवा ११ बजे