समाचार Archive

भालुवाङ क्षेत्रमा प्रदेशकोलागि उपयुक्त भौतिक संरचना भएको गाउँपालिकाको दावी
दाङ, प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने सुवेदीले

चितवनमा थप १८ जनामा कोरोना पुष्टि
चितवन , चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च
एजेन्सी,जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय
भालुवाङ,प्र्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा

भारतमा ९९ हजारभन्दा बढीको कोरोनाले मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९९

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका

ज्येष्ठ नागरिक दिवसकै दिन एक बृद्धले राप्ती नदीमा हाम फालेर मृत्यु
भालुवाङ, ज्येष्ठ नागरिक दिवसकै दिन राप्ती नदीमा हाम फालेर एक वृद्धको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला वडा नम्बर ८ सातमारा निवासी अन्दाजी ६५÷७० वर्षका वृद्धको राप्ती नदीमा हाम फाल्दा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट सातमराका

जेष्ठ नागरिक दिवसको अवसरमा घरमै गएर गरियो स्वास्थ्य परिक्षण र सम्मान
भालुवाङ , देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई एक सय वर्ष पुगे । चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न

बाँकेमा बिहिबार ४० जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पतालको परिक्षणमा बिहिबार ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरण अनुसार आर्मी अस्पताल नेपालगन्जका १८ जना सहित बिभिन्न जिल्लाका गरी ४० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार
सुनसरी, सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार