समाचार Archive

नयाँ बसपार्क पनि अनलाइन टिकटमा

काठमाडौँ , समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर

चितवनमा २७ सहित थप ३६ जनामा कोरोना संक्रमण

काठमाडौँ,चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका

भारतीबाट खसीबोका भित्रिँदा नेपाली किसान मारमा

काठमाडौं , नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

खुल्यो डिभी, कसरी भर्ने ?

काठमाडौं,  सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आज (बुधबार) बाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ । डीभी

जाजरकोटको अउलखोलामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोट, जाजरकोट जुनिचाँदी गाउँपालिका-१ स्थित अउलखोला लोड्नीमा जीप पल्टिँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ  सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।

एकै दिन ३४ सय ३९ जनालाई कोरोना संक्रमण,

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी, सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।विशेष