राजनीति Archive
आज ३४ जिल्लामा उम्मेदवारी दर्ता
काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
महाअभियोगका विषयमा यस्ताे छ दलहरुकाे राय
काठमाडाैँ,सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।कार्यसम्पादन
नारैनारा सहितका योजना र कार्यक्रम, एमालेको घोषणापत्र सार्वजनिक
प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी ओलीले ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘समृद्धि, समानता
आइजिपी प्रकरण अझै चाख लाग्दो बन्दै
राज्यका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रममा नेपाल प्रहरीको महानिरीक्षक १६औँ स्थानमा पर्दछ । तर, त्यही पदको लडाइँमा मर्यादाक्रममा चौथो नम्बरमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्की र छैठौँ नम्बरका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले समेत आइतबार पद गुमाउनुपर्यो । प्रधानन्यायाधीश
जस्ताेसुकै आरोपको सामना गर्न तयार छु : कार्की
काठमाडौं,महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । ‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी
पार्टी फुटाउन कराेडाैकाे खेल भयाे
काठमाण्डाै, प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस/फूटाउनुस् तपाईंलाई
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, कसरी बढ्छ अबको प्रक्रिया ?
काठमाडौँ ,सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसद्मामा महाभियोग प्रस्ताव दर्ता भएको छ । महाभियोग प्रस्तावको प्रस्तावकमा कँंग्रेस सांसद मीन विश्वकर्मा रहनुभएको छ । यस्तै
महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया : ‘म डराएको छैन
काठमाडौं,संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही फिल नै भएको
गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा
काठमाडौं ,गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका हुन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति
प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडाैँ,प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले आज, १७ वैशाख अपराह्न कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा कांग्रेसका १८९ र माओवादी

