राजनीति Archive

अखिल (क्रान्तिकारी) बर्दियाको २१ औँ जिल्ला सम्मेलन माघ २७ गते

बर्दिया, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला संयोजक भरत परियारको अध्यक्षतामा मंगलबार बर्दियामा बसेको बैठकले माघ २७ गते २१ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई विद्यार्थी नेताको प्रश्न – ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दश बर्षे जनयुद्ध सुरुवात गरिएको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने हिम्मत छ ? भनेर प्रश्न गरिएको छ । प्रचण्ड नेतृत्वको सरकाद्धारा पौस २७ गते पृथ्वी जयन्तीको सन्दर्भमा राष्ट्रिय एकता

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो

काठमाडौँ, आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने। आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा

गंगा श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन गरेको छ । नेसपाको दुई दिनसम्म चलेको राजनीतिक संवाद समितिको बैठकले पार्टी एकता गर्न श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । ‘हामीले अध्यक्ष बाबुराम

सरकारलाई विश्वासको मत दिने राप्रपा संसदीय दलको निर्णय

राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको

गृहमन्त्रीले संसदभित्र केटाकेटीपन देखाए : रमेशजंग रायमाझी

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् । आज

सिङ्गै संसद विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै

सत्ता समीकरणमा जाने रुची छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका छन् । आज (सोमबार) संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका हुन्

यो स्थिर र स्थायी सरकार हो, हल्लाको पछि नलाग्नु होला : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्थिर र स्थायी’ सरकारका रुपमा चल्ने दावी गरेका छन् । आज (सोमबार) सरकारको नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले

त्रिवि परिक्षा नियन्त्रकको कार्यकक्षमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकको कार्यकक्षमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।विद्यार्थीको परीक्षा फल प्रकाशनमा ढिलासुस्ती गर्नुका साथै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएर कार्यालयले गम्भीरता लापरबाही गरेको भन्दैँ क्रान्तिकारीले बल्खु